FAQs Complain Problems

भजनी नगरपालिकाको प्रथम नगर सभा अधिबेशन, २०७४ बोलाईएको सम्बन्धमा /

भजनी नगरपालिकाको प्रथम नगर सभा अधिबेशन, २०७४ यहि मिति २०७४/०५/३१ गते शनिबारका दिन श्री महुन्याल मा.वि.भजनी श्रोतकेन्द्र भवनमा बिहान १०.३० बजे बोलाइएको हुँदा सम्पूर्ण नगर सभा सदस्यज्यूहरुलाई उक्त नगर सभा अधिबेशन(बैठक) मा उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ /