FAQs Complain Problems

सूचना तथा समाचार

भजनी नगरपालिकाको प्रथम नगर सभा अधिबेशन, २०७४ बोलाईएको सम्बन्धमा /

भजनी नगरपालिकाको प्रथम नगर सभा अधिवेशन, २०७४ यही मिति २०७४/०५/३१ गते शनिबारका दिन श्री महुन्याल मा.वि.भजनी श्रोतकेन्द्रमा विहान १०:३० बजे बोलाईएकोले उक्त नगर सभा अधिवेशन( बैठक )मा उपस्थित भईदिन हुन् हार्दिक अनुरोध गर्दछु /
- अध्यक्ष,
नगर सभा,
भजनी नगरपालिका,

यही मिति २०७४/०५/१४ देखि २०७४/०५/१६ गते सम्म गेटा आखाँ अस्पताल को आयोजनामा भजनी प्राथमिक स्वास्थ्य केन्द्र भजनीमाआखाँ शिविर सन्चालन भइरहेकाले आखाँका बिमारीहरुले समयमै लाभ लिनुहोला

Posted 2074.05.14

Pages