FAQs Complain Problems

सम्पूर्ण नेपाली हिन्दु धर्मालम्बीहरुको महान तथा थारु जातिको नयाँ वर्षको रुपमा मनाइने माघेसंक्रान्ति ( मकर संक्रान्ति ) पर्व २०७४ को अवसरमा नगर प्रमुख श्री शेर बहादुर चौधरीज्यूको शुभकामना सन्देश //

माघेसंक्रान्ति ( मकर संक्रान्ति ) पर्व २०७४ को अवसरमा नगर प्रमुख श्री शेर बहादुर चौधरीज्यूको शुभकामना सन्देश //
नेपालीहरुको महान पर्व माघेसंक्रान्ति ( मकर संक्रान्ति ) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यबाद !
२०७४ साल पौष ३० गते आइतबार ।