FAQs Complain Problems

भजनी नगरपालिकाको संक्षिप्त परिचय :

भजनी नगरपालिकाको चिनारी :

  • समावेश भएका साविकका नगरपालिका र गा.वि.स.हरु :- भजनी त्रिशक्ति नगरपालिका र थापापुर गा.वि.स. ,
  • नगरपालिकाको केन्द्र :- साबिक भजनी त्रिशक्ति नगरपालिकाको कार्यालय ,

सिमाना :

  • पूर्व :- टिकापुर नगरपालिका र जोशीपुर गा.पा.
  • पश्चिम :- कैलारी गा.पा.
  • उत्तर :- घोडाघोडी नगरपालिका र जोशीपुर गा.पा.
  • दक्षिण :- छिमेकी राष्ट्र भारतको उत्तरप्रदेश राज्य तिकुनिया र वेलरायां ,

नगरपालिका घोषणा मिति : २०७३।११ ।२७ ,

नगरपालिका कार्यान्वयन मिति :- २०७३।१२ ।०१ ,

वडा संख्या :- ९ नगरपालिकाको कुल क्षेत्रफल : १७६.२५ वर्ग कि.म.,

जनसंख्या :- ५१८४५  (महिला २६१२९ र पुरुष २५७१६) ,

सम्पर्क नम्वर ०९१-५८०१०१

वडा बिभाजन :

  • हालको वडा नं.- १ समावेश भएको साबिक न.पा. - भजनी त्रिशक्त साबिकका वडा नं.- ७ , ८
  • हालको वडा नं.- २ समावेश भएको साबिक न.पा.गा.बि.स.- भजनी त्रिशक्ति साबिकका वडा नं.-६ र साबिक थापापुर साबिकका वडा नं.-४
  • हालको वडा नं.- ३ समावेश भएको साबिक न.पा. - भजनी त्रिशक्ति साबिकका वडा नं.-४,५
  • हालको वडा नं.- ४ समावेश भएको साबिक न.पा. - भजनी त्रिशक्ति साबिकका वडा नं.-१०,११
  • हालको वडा नं.- ५ समावेश भएको साबिक न.पा. - भजनी त्रिशक्ति साबिकका वडा नं.-२,३
  • हालको वडा नं.- ६ समावेश भएको साबिक गा.वि.स. - थापापुर साबिकका वडा नं.-१-३, ७
  • हालको वडा नं.- ७ समावेश भएको साबिक न.पा. - भजनी त्रिशक्ति साबिकका वडा नं.-१
  • हालको वडा नं.- ८ समावेश भएको साबिक गा.वि.स. - थापापुर साबिकका वडा नं.-५,६,८,९
  • हालको वडा नं.- ९ समावेश भएको साबिक न.पा. - भजनी त्रिशक्ति साबिकका वडा नं.-९,१२